काठमाडाै । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाईने

२०८० जेष्ठ १५, सोमबार
1K
Shares


अर्थटुडे
२०८० जेष्ठ १५, सोमबार
1K
Shares
ट्रेन्डिङ
भर्खरै
- नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
- बजेट तयारीमा व्यस्त अर्थमन्त्रालय, मुलुकको आवश्यकता र सुझावहरुमा विशेष ध्यान
- पतञ्जलीको जग्गा प्रकरणको अनुसन्धानको जिम्मा अख्तियारलाई दिने लेखा समितिको निर्णय
- गभर्नरको पहिलो निर्णय, ‘हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने’
- पदभार सम्हाल्दै पोडेलले भने‘केन्द्रिय बैंकले सुपरिवेक्षणमा बढी ध्यान दिने छ’
- कार्यभार सम्हालेलगत्तै नवनियुक्त गभर्नरले भेटे अर्थमन्त्री
- नवनियुक्त गभर्नरद्धारा विश्वनाथ पौडेलद्धारा शपथग्रहण
- १८ औ गभर्नरमा डा.विश्वनाथ पौडेल
प्रतिक्रिया