काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
घट्यो बजेटको आकार, आगामी आर्थिक बर्षको बजेट साढे १७ खर्ब,बजेटको पुर्ण पाठ
२०८० जेष्ठ १५, सोमबार
प्रतिक्रिया