काठमाडौं । नेपाल बगलादेश (एनबी) बैंकले गत आर्थिक वर्ष २०७० ७१ मा ७६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३५ लाख मात्र बढी हो ।
नाफाबाट ठूलो रकम जोखिम व्यवस्थाका लागि छुट्याउनु परेपछि बैंकको नाफा घटेको छ । बैकले ३१ करोड ५७ लाख रुपैयाँ जोखिम व्यवस्थापनको लागि छुट्याएको छ ।
बैंकले गत आवमा २५ अर्व ८ करोड निक्षेप संकलन गरी १९ अर्व ऋण लगानी गरेको छ ।
कूल कर्जाको १.३५ प्रतिशत खराब कर्जा र ७.६६ प्रतिशत छ ।
प्रतिक्रिया