वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोल्टी होटलको नाफा २२ करोड १८ लाख

अर्थटुडे
२०७१ श्रावण २४, शनिबार

काठमाडौं । पाँचतारे होटल सोल्टीले आर्थिक वर्ष २०७० ७१ मा २२ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष ३२ प्रतिशत नाफा बढेको कम्पनीले जनाएको छ । कम्पनीले गत वर्षमा १६ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

soltii
आव मा होटलले फुड एण्ड बेभरेजमा १८ करोड ६२ लाख रुपैयाँ, तलव भत्तामा ३३ करोड ९५ लाख र संचालन तथा प्रशासनिकमा ४० करोड ३२ लाख रुपैयाँ खर्च भएको कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

होटलको प्रतिशेयर आम्दानी ७ .३७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३३.४९ रुपैयाँ  प्रतिशेयर कुल सम्पत्तीको मूल्य ५३.६२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ