काठमाडौं । नायक श्रीकृष्ण श्रेष्ठको गएराति मृत्यु भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका उनी निमोनियाबाट ग्रसीत थिए ।
हालसालै नायिका श्वेता खड्कासँग विवाह बन्धनमा बाधिएका श्रेष्ठले अभिनय गरेको फिल्म कोहिनुर हाल प्रदर्शन भइरहेको छ ।
गत असार २७ गते हिरोइन श्रीमती खड्काका साथ उनी उपचारका हस्पिटलमा भर्ना भएका थिए।
उनी २०४५ सालमा ‘भूमरी’ फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए।
प्रतिक्रिया