वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले ल्यायाे साढे १८ खर्बकाे बजेट, पुर्ण पाठ सहित

अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार

कााठमाडाै । सरकारले आगामी आर्थिक बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट ल्याएको । मंगलबार दुवै सदनमा बजेट सर्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात् प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको छ ।

Budget Speech (Final) Full_20210530100738

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ