वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी आर्थिक बर्षका लागि आर्थिक र मुल्यबृद्धि क्रमशः ६ र ५.५ % हुने प्रक्षेपण

अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार

कठमाडाै । सरकारले आगामी आर्थिक बर्षको लागि ६ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ । त्यस्तै ५.५ प्रतिशत मुद्रास्फिर्ति हुने पनि सरकारको लक्ष्य रहेको । मंगलबार अर्थमन्त्री बर्षमान पुनले दुवै सदनमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बजेटले ६ प्रतिशतको आर्थि बृद्धि हुने बताएका हुन् ।
त्यस्तै सरकारले आगामी आर्थिक बर्षको लागि १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ