वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिरो पिडितलाई सिभिलको सहयोग

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

काठमाडौं । सिभिल बैंकले सुनकोशी पहिरो पिडितलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एक लाख रुपैयाँ राखी अक्षयकोष स्थापना गरेको छ ।

civil logo यसमा सहयोग गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थाले बैंकको देशभरका ४० शाखामार्फत कोषको खाता नं ००२००९९९९९९०४१ मा भदौ ३ गतेसम्म जम्मा गर्न बैंकले जनाएको छ ।

उक्त कोषमा बैंकका कर्मचारीहरुको एक दिनको तलववापतको २ लाख ७६ हजार तीन सय ५ रुपैयाँ कोषमा जम्मा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ