वि.सं. २०८२ जेष्ठ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऋण प्रवाह नभएपछि अधिकांश बैंकले निक्षेपको ब्याज घटाए

अर्थटुडे
२०८१ आश्विन ३०, बुधबार

काठमाडौं । निक्षेप बृद्धिको तुलनामा कर्जा प्रवाह कम भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । असोज महिनाको तुलनामा कात्तिक महिनामा अधिकांश बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरुले बुधबार प्रकाशित गरेको सूचना अनुसार १० वटा बैंकहरुले असोज महिनाको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन् । ९ ओटा बैंकको ब्याजदर भने स्थिर राख्दा सानिमा बैंकले भने ब्याजदर बृद्धि गरेको छ ।

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बैंकहरुले हरेक महिना लागू गर्ने ब्याजदर अघिल्लो दिन प्रकाशित गर्नुपर्छ ।

बैंकहरुले प्रकाशित गरेको ब्याजदर :

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ