काठमाडौं । नेपाल एसविआई बैंकले आर्थिक वर्ष २०७० ७१ मा ९२ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकmे ६७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले विहिबार प्रकाशित गरेको आव को वित्तीय विवरण अनुसार ५४ अर्व ४९ करोड निक्षेप संकलन गरी ३५ अर्व २७ करोड कर्जा लगानी गरेको छ ।
गत आवमा बैंकको व्याज आम्दानी १ अर्व ७४ करोड रहेको छ ।
प्रतिक्रिया