वि.सं. २०८२ बैशाख ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन प्रतितोला ४ सय महंगो

अर्थटुडे
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा शुक्रबार एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, शुक्रबार चाँदीको भाउँ पनि प्रतितोला पाँचले रुपैयाँले बृद्धि भएको छ । महासंघले प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० निर्धारण गरेको छ ।

पछिल्लो समय डलरसँगै सुनचाँदीको भाउँ पनि लगातार महंगो भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ