वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्टले कमायो १ अर्व ५४ करोड

अर्थटुडे
२०७१ श्रावण ३०, शुक्रबार

काडमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा एक अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने खुद व्याज आम्दानी दुई अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ६२ अर्ब १० करोड पुगेको छ भने बैंकको कर्जा ४८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

शुक्रबार बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार रियल स्टेटमा कुल कर्जाको ५.३६ प्रतिशत लगानी गरेको छ ।
यस्तो कर्जा अघिल्लो पटकको भन्दा १८ प्रतिशतले बढेको छ । व्यक्तिगत आवास कर्जा पनि कुल कर्जाको १४ प्रतिशत लगानी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ