वि.सं. २०८२ जेष्ठ ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमएफ मिसन प्रमुख र अर्थमन्त्री पौडेलबीच शिष्टाचार भेटवार्ता

अर्थटुडे
२०८२ जेष्ठ २०, सोमबार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ