वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुप्रिम सहकारीको संचालन नाफा २० लाख

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । ललितपुरस्थित सुप्रिम बचत तथा ऋण सहकारीले आर्थिक वर्ष ०७०\७१ मा २० लाख रुपैयाँ संचालन नाफा गरेको छ । उक्त अवधिसम्ममा संस्थाले ११ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १० करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको शनिबार सम्पन्न साधारणसभामा जानकारी दिइयो ।

suprimसभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनका साथै आव २०७१\७२ को वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको संस्थाका कार्यकारी अध्यक्ष शिवदीप लोहनीले जानकारी दिए ।

हाल संस्थाको सेयर १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ