वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार ०.३७ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं। सोमबार २१ अंकले घटेको नेप्से परिसुचक मंगलवार ०.३७ अंकले बढेर १०१३.६२ अंकमा पुगेको छ । मंगलबार समूहगत परिसुचक पनि सकारात्मक देखिएको छ ।

सोमबार बाणिज्य बैंक समूहको परिसुचक ०.७ अंकले बढेर ९१५.३९ अंकमा पुगेको छ भने होटलतर्फ ६.४८अंकले बढेर १९२४.१ मा पुगेको छ । त्यस्तै विकास बैंक र जलविद्युत समुहतर्फको परिसुचक घटेको भने फाइनान्स र विमा समूहतर्फ सुधार भएको छ ।

मंगलबार ५५ करोड २५ लाख रुपैयाँ बराबरको १० लाख ३३ हजार कित्ता सेयर खरिदविक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ