वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चारदिनदेखि उकालो लागेको नेप्से बुधबार ओरालो लाग्यो

अर्थटुडे
२०७१ जेष्ठ २१, बुधबार

काठमाडौं। चारदिन देखी  निरन्तर उकालो लागेको नेप्से परिसुचक बुधबार भने १ दशमलव ७६ अंकले घटेर ८८२ दशमलव ९ अंकमा झरेको छ । बुधबार कारोबारमा पनि गिरावट आएको छ गत चारदिनमा दैनिक ५० करोड भन्दा माथिको कारोबार हुने गरेकोमा बुधबार कुल ५ करोड ४३लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार कुल १३३ कम्पनीको ८ लाख ३ हजार ६०६ कित्ताा शोर विक्रि भएको छ । सवैभन्दा बढी कारोबार हुनेमा बाणिज्य बैंक समूह रहेको छ भने सवैभन्दा बढी गुमाउनेमा विमा समूह रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ