वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तामाकोसीको सेयर सबै दोलखाबासीलाई बराबर दिन माग

अर्थटुडे
२०७१ भाद्र ८, आईतवार

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर सबै दोलखावासीलाई समान रुपल वितरण गर्न माग गरिएको छ । एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले माथिल्लो तामाकोसीको सेयर र सामाजिक न्याय विषयक अन्र्तकृया कार्यक्रममा सहभागि नेताहरुले सेयर वितरण गर्दा समानतालाई आधार मान्न आग्रह गरे ।

कार्यक्रममा सभासदहरु आनन्दप्रसाद पोखरेल, पशुपति चौलागाई, पार्वत गुरुङ, एमाले जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरललगायत न्यायोचित सेयर वितरणको माग गरे । अहिलेको वितरण प्रणाली विभेदयुक्त भएको उनीहरुको तर्क थियो ।

उर्जामन्त्री राधा ज्ञवालीले सवैलाई समान रुपमा सेयर वितरणका लागि आफुले पहल गर्ने बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ