वि.सं. २०८१ श्रावण ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेरुडे लघुवित्त विकास बैंकको ४५% लाभांस

अर्थटुडे
२०७१ भाद्र १८, बुधबार

nerude logoकाठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस रहेको छ । बैंक संचालक समितिको यो प्रस्ताव राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले गत आवमा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ । हाल १० करोड सेयर पुँजी रहेको कम्पनीको लाभांस वितरणपछि पुँजी १२ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ