वि.सं. २०८१ असार १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनकोशीमा बनेको कृतिम ताल फुट्यो, तल्लो क्षेत्रमा उच्च सतर्कता

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदि थुनिएर बनेको कृतिम ताल फुटेको छ । विहिबार विहान २—३ बजे थुनिएको ठाउ फुटेको ताल खोल्न काम गरिरहेको नेपाली सेनाले जनाएको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ भने पहिरो हटाउन काम गरिरहेको नेपाली सेनाको स्काभेटर बगाएको छ ।

साउन १७ गते सिन्धुपाल्चोकका तीन गाउँ सुनकोसीमा बगेर आउँदा १ सय ५७ जनाको ज्यान गएको थियो।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ