वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टुरिजम डेभलपमेन्ट बैंकको १४ औ शाखा गोंगवुमा

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले आफ्नो १४ औ शाखा गोंगवुमा खोलेको छ ।आइतबारदेखि औपचारिक कारोबार सुरु गरेको सो शाखाको औपचारीक उद्घाटन बैंकका अध्यक्ष प्रा.डा.पुष्पराज कंडेलले गरे ।Picture

बैंकको कामु प्रमूख कार्यकारी अधिकृत मनोज खड्काका अनुसार बैंकले विभिन्न प्रकारका बचत योजनाहरु अघि सारेको छ भने कर्जा तर्फ पर्यटन विकास कर्जा, ओभरड्राफ्ट, चालु पूंजि, स्थिर पूंजि, परियोजना कर्जा, साना तथा मध्यम व्यवसाय कर्जा, अल्पअवधि डिमाण्ड कर्जा, हायरपर्चेज कर्जा, विपन्न वर्ग कर्जा, कन्सोर्टियम कर्जा आदि प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले मोवाइल बैकिङ, डेविट कार्ड लगायतका विभिन्न अत्याधुनिक सेवाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ