वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिलिमेले ३५ पतिशत लाभांस दिने, २०% वोनस र १५ %नगद

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांस दिने भएको छ। कम्पनीले २० प्रतिशत वोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

शुक्रवार सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। वोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ४५ करोड ४० लाख रुपैयाँले बढ्ने छ। कम्पनीले गत आर्थिक बर्ष ९३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको चुक्ता पुँजी दुई अर्ब २७ करोड रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ