वि.सं. २०८२ बैशाख ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यान सफ्टेक मेला सम्पन्न

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । सुबिसु क्यान सफ्टेक मेला आइतबार सम्पन्न भएको छ ।राजधानीको भृकुटीमण्डमा आयोजित सो मेला चार दिनसम्म चलेको थियो ।  आयोजक कम्प्यूटर एशोसियशन अफ नेपाल (क्यान) का अनुसार मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती रहेको र अवलोकनकर्ताहरुले नयाँ नयाँ प्रविधिमा बढी चासो दिएका छन् ।

मेलाले आगामी वर्षमा अझ भव्यताका साथ आयोजना गर्ने हौसला थपिएको आयोजकले बताएका छन् । मेला नेपालका विशिष्ट व्यक्तिहरुले अवलोकन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ