काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका अन्तर्गत सानिमा बैंकद्वारा बाल दिवसको अवसरमा बाल मन्दिर, नक्सालमा रहेका बाल–बालिकाहरुसँग बिभिन्न कार्यक्रम तथा उपहार बितरण गरी बाल दिवस मनायो ।
सो अवसरमा बालिकाहरुलाई उपहार प्रदान गरिनुका साथै सानिमा मुना बचत खाता संचालन गरीरहेका ग्राहकहरुलाई पनि बालबालिकाहरुको उमेर अनुसार बिभिन्न उपहारहरु वितरण गरियो ।
प्रतिक्रिया