वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमाको लाभांस लिने सोचमा हुनुहुन्छ भने बुधबारसम्मा लगानी गर्नुहोस

अर्थटुडे
२०७१ आश्विन ५, आईतवार

काठमाडौं । सानिमा बैंकको लाभांस लिने योजनामा हुनुहुन्छ भने बुधबारभित्र सो बैंकमा लगानी गर्नुहोस् । किनभने बैंकमा बुधबारसम्म लगानी गर्नेले बैंकले घोषणा गरेको लाभांस पाउने छन् । sanima-bank
कम्पनीको अर्काे साताको आइतवारबाट बुक क्लोज हुदैछ । बैंकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले यही असोज ३० गते हुने दशौं बार्Èिक साधारण्ँसभामा सो प्रस्ताव लैजादै छ । बैंकले साधारण्ँ सेयरधनि समूह ख बाट दुई जना सञ्चालकहरुको समेत निर्वाचन प्रक्रियाबाट छनौंट गर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ