वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कम्युनिटि डेभलपमेन्ट बैंकको कार्यवाहक सिइओमा खड्का

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

bhakta_bdr_khadka

काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैकको कार्यवाहक प्रमुख कार्यकारी अधिकत (सिईओ) मा भक्त बहादुर खड्का नियुक्त भएका छन् । बैंक संचालक समितिले मानव संसाधन विभागका प्रमुख रहेका खड्काले कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि बैंकमा घमान सिंह खड्का प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

रुपन्देही, नवलपरासी र चितवन गरी तिन जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रिय बैंकको मुख्य कार्यालय बुटवलमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ