काठमाडौं । नेपाल राष्ट्र बैंकले युनाइटेड विकास बैंकको बैंकिङ इजाजतपत्र रद्द गरेको छ ।
पुनरावेदन अदालत हेटौडाको निर्णय अनुसार गत असोज ६ गते खारेज गरी लिक्विडेटर नियुक्त गरिसकेको छ । बैंकको कुल कृल सम्पत्तिले कुल दायित्वलाई धान्न सक्ने अवस्था नरहेको, संस्थागत सुशासन अत्यन्तै कमजोर रहेको, संस्थाको घाटा निरन्तर रुपमा बढ्दै गएको र संस्थाले आफ्नो वित्तीय कारोवार संचालन गर्न सक्ने न्यूनतम आधारसमेत नदेखिएको हुँदा यस बैंकको खारेजीको लागि अदालतमा निवेदन दिएका थियो ।
युनाइटेडलाई राष्ट्र बैंकले २०५७ चैत ३१ गते बैंकिङ कारोबारका लागि इजाजत दिएको थियो ।
प्रतिक्रिया