वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमवी बैंकले २१.०५ % लाभांस दिने

अर्थटुडे
२०७१ आश्विन ८, बुधबार

काठमाडौं । एनएमवी बैंकले २१.०५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको गत सोमबार बसेको सञ्चालक समितिको गत आर्थिक वर्षको नाफाबाट nmb logoसेयरधनीहरुलाई २१.०५ प्रतिशत (२० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस) वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंक तथा आगामी बार्षिक साधारण सभाबाट स्वीकृति भएपश्चात लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ