वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकको १२ % बोनस सेयर

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

machhapuchre bank

बैंक संचालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

बैंकले गत आवमा ४५ करोड खुद नाफा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ