वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल बैंकको २५ प्रतिशत लाभास पारित, बैंकको चुक्तापुँजी पाँच अर्व रुपैयाँ नाघ्यो

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं । ग्लोबल आइएमर्इ बैंकको बार्षिक साधारणसभाले २१ प्रतिशत वोनस सेयर र चार प्रतिशत नगद लाभांस पारित गरेको छ । लाभांस पारितपछि बैंकको चुक्तापुँजी पाँच अर्ब एक करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।global-ime-bank

पाँच अर्ब पुँजी हुने ग्लोबल आइएमइ बैंक निजी क्षेत्रको पहिलो बैंक हो । बैंकले गत बर्ष एक अर्ब रुपैयाँभन्दा वढी खुद नाफा आर्जन गरेको थियो । त्यसैगरी सो साधारणसभाले कर्पोरेट कार्यालय काठमाडैंमा सार्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ