वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कारोबारको अन्तिम दिन विहिबार ०.४७ अंकले मात्र बढ्यो नेप्से

अर्थटुडे
२०७१ आश्विन ३०, बिहीबार

काठामाडौं । कारोबारको अन्तिम दिन विहिबार नेप्से परिसुचक ०.४७ अंकले बृद्धि भई ९२३.५९ अंकमा पुगेको छ । यो दिन समूहगत परिसुचकमा बैंकिङ र फाइनान्स समूहको समूहगत परिसुचक भने घटेको छ ।

यो दिन सवैभन्दा बढी विमा क्षेत्रका कम्पनीहरुमा लगानी बढ्यो । यो क्षेत्रका २१ वटा कम्पनीको मात्रै आठ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । । यस दिन सवैभन्दा बढी लक्ष्मी बैंकको १ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्रि भएको छ ।

विहिबार २५ करोड ५८ लाख रुपैयाँ बरारबरको ४ लाख ७१ हजार कित्ता सेयर खरिद,विक्रि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ