वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकको १५.७९ % लाभांस पारित

अर्थटुडे
२०७१ आश्विन ३१, शुक्रबार

काठमाडौं । सानिमा बैंकको दशौ वार्षिक साधारणसभाले १५.७९ लाभांश ( १५ प्रतिशत बोनस शेयर तथा ०.७९ प्रतिशत नगद लाभांश ) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।ZM2_6648

सो साधारणसभाले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७०\७१ मा बैंकले ४२ करोड ७५ लाख खुद मुनाफा गरेको थियो ।
बैंकको नेपालभर ३७ वटा शाखा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ