काठमाडौं । एनएमबी बैंकले अतुल्य बचत खाता संचालनमा ल्याएको छ । बढी प्राप्त गर्नुहोस् भन्ने नारासहित संचालनमा ल्याएको योजनामा बार्षिक ५.५ प्रतिशत व्याजदर रहेको बैंकले जनाएको छ ।
२ हजार ५ सय रुपैयाँदेखि १० हजारसम्म न्युनतम बचत रहेको खातामा प्रत्येक तिन महिनामा व्याज भुक्तानी पाउनुका साथै निशुल्क इन्टरनेट बैंकिङ र डेविट कार्डमा छुट पाउने बैंकले जानकारी दिएको छ ।
एनएमवी बैंकको अतुल्य बचत खाता
२०७१ कार्तिक ३, सोमबार
प्रतिक्रिया