वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकको २१ % लाभांस

अर्थटुडे
२०७१ कार्तिक १०, सोमबार

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट २१.०५२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद लाभांस रहेका छ ।

himalayan-bank-limited-job-vacancyबैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

हाल २ अर्व ८९ करोड रुपैयाँ पुँजी रहेको बैंकको बोनस वितरणपछि पुँजी ३ अर्व ३३ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ