काठमाडौं । नेपाल पर्यटन बोर्डका कामू प्रमूख सुवास निरौला निलम्वित भएका छन् । बोर्डको विहिबार बसेको सञ्चालक समितिको बैठकले कामू प्रमूख सुवास निरौलालाई निलम्वन गरेको हो ।
बोर्डको सञ्चालक समितिको बैठक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सञ्चालक समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।
निरौलालाई निलम्वित गर्दै सञ्चालक समितिले बोर्डकै अर्काबरिष्ठ निर्देशक नन्दनीलाहे थापालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । पर्यटन बोर्डको सदस्य सचिवको जिम्मेवारी अध्यागमन विभागका महानिर्देशकलाई दिइएको छ ।
प्रतिक्रिया