वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकको २३.१६ % लाभांश पारित

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । सिद्धार्थ बैंकको आईतबार सम्पन्न साधारण सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर तथा ११.१६ प्रतिशत नगद लाभांश प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेकोे छ ।

siddartha(1)
आर्थिक वर्ष ०७०\७१ मा ४५.१७ प्रतिशतले वृद्धि भई बैंकले ७० करोड रुपैयाँ खुद नाफा गरेको थियो । सोही अवधिसम्ममा ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले हाल नेपालभर ४६ शाखा, ५७ एटीएम र विभिन्न ४९ स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ