वि.सं. २०८२ बैशाख १५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन २ सय सस्तियो, प्रतितोला  ५० हजार ३ सय

अर्थटुडे
२०७१ कार्तिक २४, सोमबार

gold & silver priceकाठमाडौं । नेपाली बजारमा सोमबार सुन २ सय रुपैयाँ सस्तो भई प्रतितोला ५० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी चाँदीको भाउ भने स्थिर रही प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यअघि दुई सातामा २ हजार ५ सय सस्तो भई ४९ हजार रुपैयाँमा झरको सुन आईतबार एकैदिन १ हजार ५ सय रुपैयाँ बढेर ५० हजार ५ सय पुगेको थियो । सुनको भाउ ४५ हजार रुपैयाँसम्म झर्ने अनुमान सार्वजनिक भइरहेका बेला सुनको भाउ एक्कासी बढेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ