वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिबोर बैंकद्धारा विद्यालयलाई सहयोग

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

bivor dev bankकाठमाडौं । भिबोर विकास बैंकले देवघाट–२, तनहुँको बज्रयोगिनी माध्यमिक विद्यालयलाई ७ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी सापकोटालाई हस्तान्तरण गरे । उक्त अवसरमा बोल्दै कार्यकारी अधिकृत खनालले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ