काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजि इलेक्ट्रोनिक्सले टिसिएल ब्रान्डको एलसीडी टेलिभिजनको प्रवर्द्धन गरेको छ । विश्वकप फुटबल प्रतियोगिताको अवसर पारेर उपभोक्तालाई फुटबलको लाइभ मज्जा दिनु यस प्रवर्द्धनात्मक योजनाको लक्ष्य रहेको कम्पनीले बताएको छ । विश्वकपलाई लक्षित गर्दै सिजीले ६५ इन्च अल्ट्रा हाई डेफिनिशन टिभीको प्रवर्द्धन इन्डलेस मेक्स अ डिफरेन्स एवं इटी इज वल्र्ड नम्बर ३ एलइडी टिभी उल्लेख गरि रोड शोमा प्रवर्द्धन गरेको छ । ग्राहहरुको सहजता एवं सुविधालाई ध्यानमा राख्दै विभिन्न बैंकहरुबाट शून्य ब्याजदरमा फाइनान्सको व्यवस्था समेत मिलाएको कम्पनीले जनाएको छ । रेड डट डिजाइन अवार्ड र इफ डिजान अवार्ड प्राप्त गरेको यस टिसिएल टेलिभिजन अहिले फोर(के टेक्नोलोजीमा समेत बजारमा उपलब्ध रहेको छ । उच्च गुणस्तर, प्राकृतिक लाइट भएको, वातावरण मैत्री, स्मार्ट भोलुम, एचडी एमआई, डीडीएएस, युएसवी प्लग एण्ड प्ले, एभी आउट, फुल युएसभी जस्ता सुविधाहरु यस टेलिभिजनमा रहेका छन् । टिसिएल टिभीमा भएका विषेषताले दर्शकलाई प्रत्यक्ष फुटवल अवलोकनको मनोरन्जन दिने विश्वास कम्पनीले लिएको छ । जितको उत्सव विश्वकै नम्बर ३ टिमिसूग भन्ने कुरालाई अगाडि सार्दै विभिन्न सञ्चार माध्यमहरुमा प्रबर्धन समेत गरेको छ ।
विश्वकपको मज्जा टिसिएल एलसीडीबाट

२०७१ जेष्ठ २८, बुधबार
770
Shares

अर्थटुडे
२०७१ जेष्ठ २८, बुधबार
770
Shares
ट्रेन्डिङ
भर्खरै
- टेरामक्स खरिद भ्रष्टाचार भएको भन्दै पुर्व संचारमन्त्री बस्नेत सहित १६ जनाविरुद्ध मुद्धा दर्ता
- भ्रष्टाचारको मुद्धा दायर भएपछि पुर्व संचारमन्त्री मोहनबहादुर बस्नेतको संसद पद चैट
- सहूलित कर्जाको विवरण र असुली प्रभावकारी बनाउन महालेखाको निर्देशन
- कहाँ अड्किरहेको छ गभर्नर नियुक्तीको हलो, ओलीले राख्लान् देउवाको वचन ?
- गभर्नरमा विश्व पौडेलको चर्चासँगै सर्वोच्चमा रिट
- नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
- अधिकारी नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश
- अगामी बजेट राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुन्छ: अर्थमन्त्री पौडेल
प्रतिक्रिया