काठमाडौं । सिटिजन्स बैंकले पिपुल्स फाइनान्स खरिद गर्ने भएको छ । बैंकले पिपुल्स फाइनान्स खरिदको लागि सम्झौता गरेको हो । सो फाइनान्सलाई सेयर दिने गरी बैंकले खरिद गरेको हो । यसअघि बैंकले नेपाल हाउजिङ एण्ड मर्चेन्ट बैकिङलाई पनि सेयर दिने गरी खरिद गरेको थियो । बैंकले अन्य संस्थाहरु पनि खरिद गर्ने तर सेयर नदिई पैसा नै भुक्तानी गरेर खरिद गर्ने बताएको छ । बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङलाई एकैचोटी आफूमा गाभ्ने छ ।
सिटिजन्सले किन्ने भयो पिपुल्स फाइनान्स
२०७१ कार्तिक ३०, आईतवार
प्रतिक्रिया