वि.सं. २०८१ श्रावण ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन एक सय सस्तियो

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । नेपाली बजारमा सुन एकसय सस्तो भएको छ । विहीबार सुन goldतोलाको ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवासायी महासघले जनाएको छ ।

यसैगरी बुधबार सुन तोलाको ५१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीमाको मुल्यमा भने कुनै घटबढ भएको छैन । चादी तोलाको ७६५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ र

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ