काठमाडौं । हिमालयन बैंकले २२ औं बार्षिक साधारणसभा पुस ९ गते बस्ने भएको छ । बैंकले आगामी साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर प्रस्ताव पेश गर्दैछ ।
साधारणसभाका लागि बैंकले मंसिर ११ गतेदेखि बुक क्लोज (सेयरधनी दर्ता किताव बन्द) हुदैछ । मंसिर ९ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले मात्र बैंकको लाभांस पाउनेछन् ।
प्रतिक्रिया