वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुप्रिमको १५ % लाभांस पारित

अर्थटुडे
२०७१ मंसिर १५, सोमबार

suprim bankकाठमाडौं । सुप्रिम डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको साधारणसभाले १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ