वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिलका लगानीकर्तालाई ६५ % प्रतिफल

अर्थटुडे
२०७१ मंसिर १६, मंगलवार

Nabilकाठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको साधारणसभाले ४५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

सभामा बैंकका शेयरधनीहरु अमृतनाथ रेग्मी र मेजर कुवेर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष कृष्ण बहादुर मानन्धरले देशको व्यावसायिक र औद्योगीक गतिविधि बढाउन बैंकको योगदान उल्लेखनिय रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ