एनएमबि बैंकका संचालक तथा मर्जर कमिटिका संयोजक कमलेश कुमार अग्रवाल र प्रुडेन्सियल फाईनान्स कम्पनीका संचालक मनोरन्जन रमण शर्मा एक आपसमा गाभिने (मर्जर) सम्झौतामा हस्ताक्षर गर्दै । एनएमबीले यसअघि क्लिन इनर्जि, पाथिभरा र भृकुटी गरी तिनवटा विकास बैंकसँग मर्जर सम्झौता गरिसकेको छ । मर्जर प्रक्रिया पुरा भएपछि एनएमबीसँग ६ अर्व पुँजी र ६९ शाखा संजाल हुनेछ ।
हामी एक भयौ

२०७१ मंसिर २२, सोमबार
430
Shares

अर्थटुडे
२०७१ मंसिर २२, सोमबार
430
Shares
ट्रेन्डिङ
भर्खरै
- गभर्नरमा विश्व पौडेलको चर्चासँगै सर्वोच्चमा रिट
- नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
- अधिकारी नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश
- अगामी बजेट राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुन्छ: अर्थमन्त्री पौडेल
- सरकारलाई वर्षमानको प्रश्नः गण्डकी त्रिभुज परियोजना कार्यान्वयन किन भएन ?
- सर्वोच्चको परमादेश : ७ दिनभित्र समिति, ४५ दिनभित्र सहकारी नियमन प्राधिकरण गठन
- गभर्नर नियुक्तीमा नयाँ ट्वीस्ट, पौडेलको राजीनामासँगै थप विवाद
- ट्रंक र डेडिकेटेड लाइनबारे निर्णय गर्ने जिम्मा नियमन आयोगकोः उर्जामन्त्री खड्का
प्रतिक्रिया