काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल २ अर्व ३३ करोड चुक्ता पुँजी रहेको बैंकले बोनस सेयर जारी गरेपनि २ अर्व ३१ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया