वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार नेप्से सात अंकले बढ्यो

अर्थटुडे
२०७१ मंसिर २४, बुधबार

काठमाडौं । बुधबार नेप्से परिसुचक करिव ७ अंकले बढेको छ । यस दिन सवै समूहगत परिसुचकहरु पनि बढेको छ । विमा र जलविद्युतका लगानीकर्ताले यस दिन अन्य समूहका लगानीकर्ताहरुले भन्दा बढी कमाएका छन् । shareबजार बढेपनि कारोबार रकम भने घटेको छ । यस दिन १३ करोड १२ लाख रुपैयाँको ३ लाख ६२ हजार कित्ता सेयर विक्रि भएको छ ।
यस दिन सवैभन्दा बढी कमाउनेमा चिलिमे हाइड्रोपावर, सोल्टी होटल,नेपाल लाइफ इन्सुरेन्स, नेसनल लाइफ इन्सुरेन्स र नेपाल एसवीआइ बैंकको सेयर बढी किनबेच भएको छ ।
त्यसैगरी गुडविल फाइनान्स, एनआइडीसी क्यापिटल फाइनान्स, मल्टीपरपोस फाइनान्स, युनाइटेड इन्सुरेन्स र साइन रेसुङा डेभलपमेन्ट बैंकले बढी कमाएको छ भने निर्धन उत्थान बैंक, सिनर्जी फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक,कालिञ्चोक डेभलपमेन्ट बैंक र जानकी फाइनान्स लिमिटेडले बढी कमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ