वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उद्योगी पाण्डेको निधन

अर्थटुडे
२०७१ मंसिर २५, बिहीबार

udaya raj pandeyकाठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेको विहिबार निधन भएको छ । दिल्लीमा उपचारत पाण्डेको दिउँसो १२ बजे निधन भएको हो ।

उद्योगी पाण्डे लामो समयदेखि बिरामी थिए । नेपाल उद्योग बाणिज्य महासंघको गत चैतमा भएको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनी भोट हाल्न भने आउन सकेका थिएनन् ।

स्वर्गीय पाण्डे इमान्दार, स्पष्टवक्ता, लगनशिल र मेहनती भएको व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ