वि.सं. २०८१ कार्तिक २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुजुकीको गाडीमा छुट एक्सप्रेस

अर्थटुडे
२०७१ पुष ३, बिहीबार

suzukiकाठमाडौं । सुजुकी चारपांग्रेको गाडीमा विभिन्न छुट योजना लागू भएको छ । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले मंगलबादेखि सुजुकी छुट एक्सप्रेस योजना सुरु गरेको छ । यस योजना अन्र्तगत ग्राहकलाई २ लाख ३१ हजारसम्म सुविधा उपलब्ध गराउने जनाएको छ । उक्त सुविधा नगद छुटदेखि बिमासम्म समेटिएको कम्पनीले जनाएको छ । कम्पनीले गाडीमा ४ वर्ष वारेन्टी र २ वर्ष फ्रिमा सर्भिस दिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ