काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.२५ प्रतिशत लाभांस दिने भएको छ । उक्त लाभांसमध्ये ७ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांस रहेको छ ।
ईन्स्योरेन्सको संचालक समिति गरेको उक्त लाभांस प्रस्तावम बीमा समितिले स्वीकृत गरी आगामी साधारणसभाबाट पारित भएमा वितरण हुनेछ ।
प्रतिक्रिया