वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्चुरी बैंकका लगानीकर्तालाई ९.४७ % लाभांस

अर्थटुडे
२०७१ पुष ७, सोमबार

centuryकाठमाडौं । सेन्चुरी बैंकले लगानीकर्तालाई ९.४७ प्रतिशत प्रतिफल दिने भएको छ । साधारण सेयर जारी गरेको पहिलो वर्ष नै कम्पनीले आकर्षक लाभांस घोषणा गरेको हो  ।

बैंक संचालक समितिले लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

२ अर्ब पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा १३ करोड ९५ लाख खुद नाफा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ